निरोज कुमार थापा     Sep 14, 2018



ruslan ruslan

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको चोभारमा ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप —कप्तान ज्ञानेन्द्र मल्लले उद्घाटन गरे । 

बैंकले हाल ७९ शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!









Close in 7