सिटिजन्स बैंकद्धारा चोभारमा ए.टि.एम. सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 14, 2018 | 04:29:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको चोभारमा ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप —कप्तान ज्ञानेन्द्र मल्लले उद्घाटन गरे । 

बैंकले हाल ७९ शाखा, ७३ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved