आइएमईका ग्राहकलाई बोता मःम मा १५ प्रतिशत छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 06:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई लिमिटेड र बोता मःम बीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमईको प्रिभिलेज कार्ड लिएका सेवाग्राहीहरूले बोता मःम मा १५ प्रतिशत छुट पाउने भएका छन् । 

बोता मःम को काठमाडौंमा चार, ललितपुरमा एक र भक्तपुरमा नया खुल्न लागेको १ गरी जम्मा ६ आउटलेट रहेका छन् । सम्झौतामा आइएमई लिमिटेडका ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःम को तर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरे । सम्झौता असोज १ देखी २ वर्षको लागी लागू हुने छ ।

आइएमईले हाल १७४ आइएमई सेन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved