ग्लोबल आइएमईका ग्राहकलाई न्यूरो हस्पिटल विराटनगरमा १५ प्रतिशत छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 12:21:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र न्यूरो कार्डियो एण्ड मल्टी स्पेशियालिटी हस्पिटल,  विराटनगरबीच सेवामा छुट दिने सम्झौता भएको छ । सम्भौतापत्रमा हस्पिटलका सञ्चालन निर्देशक राजेश भट्टराइ र बैंकका विराटनगर शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे ।

सम्झौतापश्चात न्यूरो विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमईका डेबिट, क्रेडिट, र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, कर्मचारी तथा ग्राहकका परिवारले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा १५प्रतिशत सम्म छुट पाउने भएका छन् । 

ग्लोबल आइएमईले हाल १३२ शाखा, १३७ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०२ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved