इन्भेष्टमेण्ट बैंकद्धारा मेरुदण्ड पक्षघात भएकाहरुलाई ह्वील चियर वितरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 18, 2018 | 12:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले मेरुदण्ड पक्षघात भइ अपांगता हुन पुगेका व्यक्तिहरुको सहयोगका लागि व्ह्ील चियर वितरण गरेको छ । 

काभ्रेको सांगास्थित स्पाइनल इन्जुरी पुर्नस्थापना केन्द्रले आयोजना गरेको कार्याक्रममा बैंकका नायव–महाप्रबन्धक रबिन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा व्हील चियर हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संघ सस्था तथा देशका विभिन्न कला, सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग गर्दै आएको छ ।  

बैंकले हाल ७७ वटा शाख, १०२ वटा एटिएम, ६० वटा शाखा रहित बैंकिङ र ७ वटा एक्स्टेन्सन काउन्टर माफृत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved