चितवनको खैरहानीमा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 05:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले चितवनको खैरहानी नगरपालिकामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ्गबाट स्थानियले सबे खाले बैंकिङ्ग सेवालिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथा झिक्ने लगायतका सेवालिन सक्नेछन् । 

बैंकले हाल १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर र १०३ शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved