मुक्तिनाथ बैंकका ग्राहकहरुलाई क्राउन ल्याबरोटरीमा २५ प्रतिशत छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 05:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक र क्राउन ल्याबरोटरी एण्ड रिफरल सेन्टरबीच सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी ल्याबरोटरीका तर्फबाट प्रशाशनीक निर्देशक कान्ति थापाले हस्ताक्षर गरे । 

सम्झौता अनुसार मुक्तिनाथबाट डेविट तथा के्रडिट कार्ड लिएका ग्राहकहरुले ल्याबरोटरीबाट स्वास्थ सेवा लिँदा लागने शुल्कमा २५ प्रतिशत छुट पाउने भएका छन् । यो सम्झौता १ वर्षको लागी मान्य हुने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved