बैंक अफ काठमाण्डूका ग्राहकलाई दशैं तिहार अफर

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 25, 2018 | 06:32:25 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं तथा तिहारको अवसरमा बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्ड धनी ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । 

छुट अन्तर्गत बैंक अफ काठमाण्डूका ग्राहकले आफ्नो कार्ड मार्फत ग्राण्डी हस्पिटलको सेवा लिए बापट ७.५ प्रतिशत, एल.जि. लाइफस्टाईल प्रा. लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सि.जि. डिजिटल प्रा.लि. को कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत छुट पाउने छन् । त्यसैगरी सुलक्स एण्ड कम्पनीमा १० प्रतिशत, फलानो लुगाको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तिसपुतलीमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले यो सुविधा सिमित अवधिका लागि मात्र लागु गरिएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved