३ स्थानमा मेगा बैंकको एटिएम सेवा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 03:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले थप ३ स्थानमा एटिएम सेवा विस्तार गरेको छ । काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल सहित सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटीम सेवा विस्तार गरिएको हो । योसँगै ७९ स्थानमा मेगा बैंकको एटिएम सेवा विस्तार भएको छ । 

बैंकले हाल १०१ वटा शाखा, १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखा रहित बैंकिङ सेवा र २ हजार भन्दा बढी मेगा रेमीट मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved