माछापुछ्रे बैंकका २ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 27, 2018 | 04:43:50 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले इलाम र म्याग्दीमा २ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ्ग  रम्याग्दीको रघुगंगा गाँउपालिकास्थित राखु भगवतीमा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ । त्यस्तै चिपमा आधारित डेबिट कार्ड पनि पनि उपलब्ध गराएको जनाएको छ । 

बैंकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र २९ शाखा रहित बैकिङ्ग र ९९ एटीएम मार्फत सेवा प्रदान गर्र्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved