सिन्धु बिकास बैंकबाटै नेपाल लाइफको वीमा सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 07:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंकले नेपाल लाइफ इन्स्योरेन्सको बीमा सेवा प्रदान गर्ने भएको छ। यस सम्बन्धी सम्झौतामा बैनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिबेक झाले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार सिन्धु बिकास बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट नेपाल लाइफका बीमालेखहरु बिक्रि गर्ने छ भने बैंक मार्फत नै बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानीसम्बन्धि सम्पूर्ण सुविधाहरु प्राप्त हुनेछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved