जनरल इन्स्योरेन्स कम्पनीको सेवा अब मुक्तिनाथ विकास बैंकबाट

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 05, 2018 | 05:15:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि. को सुविधा अब मुक्तिनाथ विकास बैंकबाट प्राप्त हुने भएको छ । इन्स्योरेन्स कम्पनी र बैङ्कबीच शुक्रबार यस सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतामा बैङ्कका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरे । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीका निर्जीवन बीमा सम्वन्धी सेवा अब बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved