ओम डेभलपमेन्ट बैंकद्धारा बिद्यालयलाई भौतिक सामाग्री हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 05, 2018 | 05:25:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकले पोखरा ३ नदिपुरस्थित बाल मन्दिर माध्यमिक बिद्यालयलाई भौतिक सामाग्री प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र किशोर बास्तोला र प्रधानाध्यापक सुशील बस्नेतलाई संयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन । सो बिद्यालयमा हाल कक्षा १ देखी १२ सम्म गरी १३०० जना बिधार्थी अध्ययनरत छन् । 

बैंकले आषाढ मसान्तसम्म २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । बैंकले हाल ५३ शाखा र १९ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । ओम डेभलपमेन्ट बैंक बिकास बैंकहरुमध्ये शाखारहित बैकिङ सेवा प्रदान गर्ने पहिलो बैंक हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved