निरोज कुमार थापा     Oct 10, 2018



ruslan ruslan

एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिन सर्ट आईन कर्पोरेट बीच रेमिट्यान्स सम्झौंता भएको छ । सम्झौंतामा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।  

यो समझदारी सँगै एभरेष्ट बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ । सिनोसर्टबाट रेमिट्यान्स प्राप्त भएसँगै देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा ब्रान्च र ५५ सय रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 

Share your thoughts!











Close in 7