एनआईसी एशियाका दुई शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 10, 2018 | 06:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका ८ र बैजनाथ गाउँपालिका ६ मा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याईएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

बैंकले हाल २६१ शाखा, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved