निरोज कुमार थापा     Oct 10, 2018



ruslan ruslan

एनआईसी एशिया बैंकले २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उप–महानगरपालिका ८ र बैजनाथ गाउँपालिका ६ मा बैंकले नयाँ शाखा सञ्चालनमा ल्याईएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

बैंकले हाल २६१ शाखा, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share your thoughts!











Close in 7