नेपाल बङ्गलादेश बैंकमा बचत गर्दा चाँदीको सिक्का उपहार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 06:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बङ्गलादेश बैंकले बचत गर्दा चाँदीको उपहार पाइने नयाँ योजना सार्बजनिक गरेको छ  । बैंकले ल्याएको सगौरव बचत खाता अन्तर्गतको दशंै शुभकामना योजनामा ग्राहकहरुले आफ्ना खातामा रु. १ लाख वा सो भन्दा बढी निक्षेप गरी २५ ग्रामको चाँदीको सिक्का पाउन सक्नेछन् । 

 योजना अन्तर्गत ग्राहकहरुले अन्य सेवाहरु जस्तैः निःशुल्क भिसा डेविट कार्ड निःशुल्क इन्टरनेट बंैकिङ्ग, निःशुल्क मोबाइल बंैकिङ्ग÷एस.एम.एस. अलर्ट, निःशुल्क डिम्याट खाता , आश्वा , सिआश्वा  र १ वर्षको लागि लकर सुविधामा ५०% छुट पाउन सक्ने छन् ।

बैंकले ४३ वटा शाखा, ७ वटा शाखा रहित बंैकिङ्ग र ४३ वटा ए.टी.एम. बुथ बाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved