‘नेपाल बङ्गलादेश बैंक’ बाट ‘खल्ती’मा पैसा लोड गर्न सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 24, 2018 | 04:54:43 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल बङ्गलादेशबैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका डेपुटी सिइओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गरे । 

सम्झौता पश्चात नेपाल बङ्गलादेश बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र भुक्तानी गर्न सक्नेछन् । हाल खल्तीका ५ लाख ग्राहक छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved