माछापुछ्रे बैंकका ४ शाखा रहित बैंकिङ सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 24, 2018 | 05:07:05 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका (हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका, छेपेटार र गोरखाकै पालुङटार नगरपालिकामा शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित बैंकको शाखा रहित बैंकिङ्ग सेवाको संख्या ३७ पुगेको छ । यी शाखा रहित सेवा केन्द्रबाट खाताखोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । 

बैंकले हाल ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर र १०१ एटीएम माफैत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved