मुक्तिनाथ विकास बैंकद्धारा जनता उच्च मावि डडेलधुरालाई प्रिन्टर सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 24, 2018 | 05:14:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. जनता उच्च माध्यामीक विद्यालय, डडेलधुरालाई सहयोग पुग्नेगरी बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबलाई एक थान प्रिन्टर सहयोग गरेको छ । उक्त प्रिन्टर बैंकका बजार बजारीकरण विभागका प्रमुख बसन्त बक्सीले बुढालिनकण्ठ विद्यालयको जुनिएर रेडक्रस क्लबका अध्यक्ष नवदिप प्रधानलाई हस्तान्तरण गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved