एनआईसी एशियाको नयाँ शाखा संखुवासभाको खाँदबारीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 25, 2018 | 03:38:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको नयाँ शाखा संखुवासभाको खाँदबारीमा सञ्चालनमा आएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरे । शाखा उद्घाटनमा बैंकका सहायक प्रमुखकार्यकारी अधिकृतसुधिर नाथ पाण्डे पनि सहभागी थिए ।

बैंकले हाल २६४ शाखा, २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved