एनआईसी एशियाको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 28, 2018 | 06:03:24 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले तेह्रथुमको म्याङलुङ नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको म्याङलुङ नगरपालिकाका मेयरसंजय कुमार तुम्बाहाङ्गफेले उद्घाटन गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

बैंकले हाल २६४ शाखा, २६४ एटिएम, २६ एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved