एनआईसी एशियाको नयाँ शाखा मोरङ्गको लेटाङ्गमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 02, 2018 | 05:14:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङ्गको लेटाङ्ग नगरपालिका वडा नं ४ मा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले उद्घाटन गरे । 

बैंकले हाख २६४ शाखा, २६४ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved