सिन्धु विकास बैंकबाट शिखर इन्स्योरेन्सको विमा सुविधा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 06:09:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंकका ग्राहकले बैंकबाटै शिखर इन्स्योरेन्सका बीमालेख लिन पाउने भएका छन् । बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौता अनुसार अब बैंकका ग्राहकले बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी सहित सम्पुर्ण सुविधाहरु बैंकबाटै पाउने भएका हुन् । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved