गुहेश्वरी मर्चेण्ट बैँकिङ्गका अध्यक्ष श्रीमान श्रेष्ठद्धारा शपथ ग्रहण

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 06:17:05 PM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लि. का अध्यक्ष श्रीमान श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्र बैँकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सपथ ग्रहण गराएका हुन् । 

कार्तिक १६ गते सम्पन्न संस्थाको १७ औँ वार्षिक साधारण सभाले सरोजनी श्रेष्ठ, रोशनी कसजु संस्थापक शेयरधनी तर्फबाट र डा. रेश्मी श्रेष्ठ, राजेश मानन्धरलाई सर्वसाधारण तर्फबाट संचालक पदमा र्निविरोध निर्वाचित गरेको थियो । सञ्चालक सरोजनी श्रेष्ठ, रोशनी कसजु, डा. रेश्मी श्रेष्ठ र ाजेश मानन्धरले पनि अध्यक्ष श्रीमान श्रेष्ठबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved