एनआईसी एशिया रेमिटबाट सित्तैमा पैसा पठाउन सकिने

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 05, 2018 | 06:24:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया रेमिटले तिहार र छठको अवसरमा सित्तैमा रकम पठाउन पाउने अफल ल्याएको छ । अब एनआईसी रेमिटबाट २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन सकिने जनाइएको छ । 

यस्तो कारोबार बैंकका सबै २६५ वटै शाखा, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६ हजार ७ सयभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत गर्न सकिनेछ । यस सुविधा कात्र्तिक १८ गते देखि मङ्सीर २९ गते सम्म लागू हुने बैंकका सूचना अधिकारी एवम् सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved