एनसिसि बैंकबाट युनियन लाइफको बिमा सेवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 12, 2018 | 05:59:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट युनियन लाइफ इन्स्योरेन्सको बिमा सेवा पाईने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखाबाट युनियन लाइफ  इन्स्योरेन्सको पोलिसी बिक्री हुने भएको हो । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved