सहुलियतपूर्ण ऋण लिन बैंक तथा वित्तीय संस्थाको संयुक्त आग्रह, के के शिर्षकमा पाइन्छ ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 08:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंक, विकास बैंक, र अन्य वित्तीय संस्थाका संघहरुले संयुक्त रुपमा सहुलियतपूर्ण कर्जाको लागि आवेदन दिन आग्रह गरेका छन् । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोशियसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा सूचना जारि गर्दै  सहुलियतपूर्ण कर्जाको लागि आवेदन दिन आग्रह गरेका हुन् ।

उनीहरुले राष्ट्र बैंकले तोकेको ७ शिर्षकमा सबै क , ख र ग वर्गका बैंक तथा बित्तिय संस्थाबाट यस्तो कर्जा लिन सकिने जनाएका हुन् । 

यस्तो कर्जाको भुक्तानी अवधि ५ बर्षको हुनेछ ।

विदेशबाट फर्किएकालाई १० लाखसम्म सस्तो ब्याजदरमा ऋण, यसरी पाइन्छ ऋण (कार्यविधिसहित)

हेर्नुस संयुक्त सूचना । 

सर्टिफिकेट धितो राखेर कुन कुन व्यवसाय गर्न पाइन्छ सहुलियत ऋण ? (सुचीसहित)

विदेशबाट फर्किएकालाई १० लाखसम्म सस्तो ब्याजदरमा ऋण, यसरी पाइन्छ ऋण (कार्यविधिसहित)

अब कृषि व्यवसायीले पनि यसरि पाउँछन बिना धितो ५ करोडसम्मको ऋण (कार्यविधिसहित)

दलित समुदायलाई उद्यमी बनाउन सरकारले दिने १० लाख ऋण कसरी पाईन्छ ? (कार्यविधिसहित)

महिलालाई उद्यमशील बनाउन १५ लाख रुपैयाँसम्म ऋण (कार्यविधिसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved