मुक्तिनाथ विकास बैंकद्धारा मुक्ति क्षेत्र विकास समितिलाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2018 | 05:49:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई आर्थिक सहयोग गरेको छ । मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्न बैंकले ५ लाख रुपैयाँ सहयोग गरेको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख लामा बाङग्याल लामालाई हस्तान्तरण गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved