सिन्धु विकास बैंकबाट सगरमाथा इन्स्योरेन्सको बिमा सुविधा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 04:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंकबाट सगरमाथा इन्स्योरेन्स कम्पनीको विमा सेवा पाईने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच भएको सम्झौता पछि सिन्धु बिकास बैंकका ग्राहकले बैंकका सबै शाखाहरु मार्फत सगरमाथा इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी गर्न सक्ने जनाईएको छ ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले हस्ताक्षर गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved