जनता बैंकको स्वतन्त्र संचालकमा सैंजु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 22, 2018 | 02:41:12 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकको संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छिन् ।  बैंकको बुधबार बसेको संचालक समितिको बैठकले  रिक्त रहेको स्वतन्त्र संचालकमा सैंजुलाई नियुक्त गरेको हो ।

 बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेकी सैजु नेपाल बैंक लिमिटेडबाट बि.सं. २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved