नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा दार्चुलाको दुहुमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 05:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंकले सुदूरपश्चिमको दार्चुलामा शाखा विस्तार गरेको छ । बैंकले दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८ औं शाखा विस्तार गरेको हो । दार्चुला जिल्ला सदरमुकामबाट १९ किलोमिटर टाढा पर्ने दुहुमा ११ हजार जनसंख्या छ ।
बैंकले हाल १०७ वटा एटिएम, ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved