पहिरो पिडितलाई मुक्तिनाथविकास बैंकको सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 02, 2018 | 05:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पहिरो पिडितलाई सहयोग गरेको छ । 

गत भदौमा आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहितचार जनाको मृत्यु भएको थियो । उक्त पहिरोबाट बाँच्न सफल निजका नाबालक छोराछोरीलाई बैंकले सहयोग स्वरुप रु ५०,०००÷– चेक प्रदान गरेको हो । 

उक्त चेक कारामपुर, ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाण्डौं समाजका सचिव महेश कुमार राईलाई हस्तान्तरण गरेकी हुन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved