सिटिजन्स बैंकका ग्राहकलाई सिद्धि पोलि प्याथल्याबमा बिशेष छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 01:26:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक र सिद्धि पोलि प्याथल्याब बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपर्तमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा प्याथल्याबका तर्फबाट डाईरेक्टर डा विश्व श्रेष्ठले   हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्ड वाहक ग्राहकहरुले सिद्धि पोलि प्याथल्याबको प्रयोगशालामा जाँच गराउँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

बैंकले ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved