एनआईसी एशियाका सुधिर पाण्डे नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 03, 2018 | 08:59:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डेलाई नियुक्त गरिएको छ। बैंकको मङ्सिर १७ को संचालक समितिको बैठकले पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।    

विभिन्न बैंकहरु तथा यस एनआईसी एशियाको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका निर्वाह गर्दै आएका पाण्डेले २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंकबाट बैंकिङ्ग सुरु गरेका हुन। उनले आजैदेखि नायब प्रमुख कार्यकारीमा पदभार ग्रहण गरेका छन।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved