मुक्तिनाथ विकास बैंकले वातावरण मैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 04:44:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक  र बिल्ड अप नेपाल ईन्जिनियरीङ्गवीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ । यी दुईबीच नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरण मैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो  ।

 सम्झौतापश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा दुवै पक्षले गरेका छन्  ।

सम्झौता पत्रमा   बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र बिल्ड अप नेपालका तर्फबाट प्रबन्धनि र्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved