सेन्चुरी बैंकद्वारा कृतिम हात निर्माण गर्ने इनेबल नेपाललाई आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 05:20:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले ई–नेबल नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई २ लाखको आर्थिक सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।

संस्थाले प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृतिम हात निर्माण र जडान गर्दै आएको छ ।सहयोग रकमबाट  हात गुमाएका बालबालिकाहरु पुन आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने बैंकले बिश्वास लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved