माछापुछ्रे बैंक बाटै सानिमा जनरल इन्स्योरेन्सको बिमा सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 05:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुछ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच सेवा प्रदान गर्ने बारे  सम्झौता भएको छ । 

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट इन्स्योरेन्सको बीमा सेवा प्राप्त गर्न सक्ने छन 

बंैकले ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउण्टर, ३८ शाखा रहित बैकिङ्ग सेवा र १०५ वटा एटीएमबाट बंैकिङ्ग सुबिधा प्रदान गर्दे आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved