एनआई सी एशिया बैंकको नयाँ शाखा बिर्ताबजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2018 | 05:58:30 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआई सी एशिया बैंकले झापाको बिर्ताबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटीले बिर्ताबजार शाखाको उद्घाटन गरेका हुन्।  

बैंकले २६८ शाखा, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  







Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved