बिजपाटी सम्बाददाता     Dec 06, 2018



ruslan ruslan

सिटिजन्स बैंकले विभिन्न सामाजिक गतिविधि गर्दै आएको प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । 

बैंकका  प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक  संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । उक्त रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको र शिविरमा करिव १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

बैंकले ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Share your thoughts!











Close in 7