प्रारम्भलाई सिटिजन्स बैंकको आर्थिक सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 06:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले विभिन्न सामाजिक गतिविधि गर्दै आएको प्रारम्भ नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । 

बैंकका  प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले एक लाखको चेक  संस्थाका संचालक कल्पना क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् । उक्त रकमबाट काभ्रेको भकुन्डेबेसीमा स्वास्थ्य शिविर संचालन गरिएको र शिविरमा करिव १००० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

बैंकले ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved