अजोड इन्स्योरेन्सको सम्पूर्ण सेवा जनता बैंकबाटै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 07:03:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्स र जनता बैंकबीच सहकार्य गर्दै सेवा प्रदान गर्ने सम्झौता भएको छ ।  सम्झौतामा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  पर्शुराम कुवंर क्षेत्री तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्रीले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved