कैलाश विकास बैंकको नयाँ शाखा धरान र जितपुरमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 06:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश विकास बैंकले सुनसरीको धरान र कपिलवस्तुको जितपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

धरान  शाखाको शुभारम्भ प्रदेश नं १ का अर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्वो र कपिलवस्तु जितपुर शाखाको शुभारम्भ प्रदेश नं ५ का सांसद   बिष्णु प्रसाद पन्थीले गरेका हुन । 

 बैंकले ७६ शाखा  र २८ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दे आईरहेको छ । हाल बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved