एनआईसी एशियाको नयाँ शाखा झापा बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 11:02:14 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले झापाको झापा गाउँपालिका झापा बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले उक्त शाखाको उद्घाटन गरे ।
बैंकले हाल २७० शाखा, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवम्सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved