ज्योति विकास बैंकको नयाँ शाखा पोखराको घान्द्रुकमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 10, 2018 | 04:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लि. ले कास्कीको घान्द्रुकमा नयाँ शाखा संचालनमा ल्याएको छ ।  अन्नपूर्ण गाउँपालिका १०, घान्द्रुकमा रहेको नयाँ शाखाको अन्नपूर्ण गाउँपालिका १० का अध्यक्ष कुमार गुरुङ्ग बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।
हाल बैंकले ८१ वटा शाखा तथा २२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved