ज्योति विकास बैंकको नयाँ शाखा तनहुँको आँबूखैरेनीमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2018 | 05:16:15 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लि. Jyoti Bikash Bank Limited  ले तनहुँको आँबूखैरेनीमा नयाँ शाखा संचालनमा ल्याएको छ । आँबूखैरेनी गाउँपालिका ३ मा सञ्चालनमा आएको बैंकको उक्त शाखाको आँबूखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले उद्घाटन गरे ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved