कामना सेवा विकास बैंकबाटै युनियन लाइफको बिमा सेवा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 06:55:46 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक र यूनियन लाईफ ईन्स्योरेन्सबिच विमा सम्झौता भएको छ  । 

बैंकका तर्फबाट कामु प्रमुख कायैकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौत अनसुार बैंकका ग्राहकले बैंकको शाखा कार्यालय बाट नै ईन्स्योरेन्सको बिमालेख खरिद गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved