क्लियरिङ्ग हाउसको संचालकमा श्रेष्ठ नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2018 | 07:25:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा समाज प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । हाउसको ११९ औं संचालक समितिको बैंठकले  रिलायन्स फाइनान्स लिमिटेडका डेपुटि प्रमुख कार्यकारी अधिकृत  श्रेष्ठलाई संचालक पदमा नियुक्त गरेको हो ।

यस अघि संचालक रहेका सुनिल पन्त आफ्नोे बैंकको प्रमुख कार्यकारी अधिकृतमा पद्दोनती भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त संचालक पदहरु रिक्त रहेको थियो ।

 नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट १ जना, वाणिज्य बैंक तर्फबाट ३ जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिजबाट क्रमशः एक एक जना गरि जम्मा ७ जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved