एनएमबी बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरि दिनुस आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 11:41:52 AM मा प्रकाशित

laxmi  sunrise bank

 एनएमबी बैंक NMB Bank Limited  ले एकै पटक ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ७ पदमा गरी एकै पटक १५७ कर्मचारी माग गरेको हो ।  कम्पनीले ५० जना जुनियर असिस्टेन्ट, २५ जना म्यानेजमेन्ट ट्रेनी, १० जना सिए, ५० जना रिलेशनशिप म्यानेजर, २० जना ब्रान्च म्यानेजर, १ जना सेकुरिटी अफिसर र १ जना आइटी म्यानेजर माग गरेको हो । 

यी सबै पदमा पुस ११ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । 

आवश्यक योग्यता र आवेदन दिने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved