ज्योति विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 04:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited का ग्राहकले ओम हस्पिटलमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकले आपm्ना ग्राहक तथा कर्मचारीहरुलाई ओम अस्पतालमा स्वास्थ्य सम्बन्धि सेवा तथा सुविधाहरुमा छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरे । बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र कर्मचारीहरुले बैंकको परिचय पत्र देखाएर छुट लिन सक्ने बैंकका नायक महाप्रबन्धक शुशिल कुमार शर्माले जानकारी दिए ।
हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved