सेञ्चुरी बैंकद्धारा अनाथलयलाई खाद्यान्न सहयोग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2018 | 05:12:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले ‘हेल्पलेस चिल्डे«न होम’ चोभारलाई सहयोग गरेको छ । आश्रममा रहेका बालबालिकाहरुका लागी बैंकले उनीहरु सुत्ने कोठामा कार्पेट र खाद्यपदार्थ सहयोग गरेको हो ।  बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले हेल्पलेस चिल्डे«न होमका उपाध्यक्ष सुनिता साम्सोहाङ्गलाई सहयोग हस्तान्तरण गरे ।
उक्त आश्रममा ३८ जना बालबालिका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved