चितवनको नारायणगढमा सेञ्चुरी बैंकको एटिएम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 04:53:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक Century Commercial Bank Limited ले चितवनको नारायणगढ शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएकोे छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले एटिएमको उद्घाटन गरे ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर,१२ वटा शाखा रहित बैंकिङ्ग र ५८ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved