एनआईसी एशियाको नयाँ शाखा भोजपुरको बैकुण्ठेमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 21, 2018 | 04:33:34 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले भोजपुरको रामप्रसादराई गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । भोजपुरस्थित बैकुण्ठे शाखाको रामप्रसादराई गाउँपालिका प्रमुख विजय राईले उद्घाटन गरेको बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष राठीले जानकारी दिए ।
बैंकले हाल २७० शाखा, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved